IME Life
Beema Board

लोखर इर्खुवा हाइड्रोको पाँचौं वार्षिक साधारण सभा पुस २७ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लोखर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS