SKIP THIS

GBIME
IME Life
Beema Board

पाण्डेले श्रीमतीको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै तानसेन ७ प्रभास निवासी दुर्गा पाण्डेले आफ्नो श्रीमती सतभावना पाण्डेलाई ३८ औ जन्मदिनको अवसर पारेर जीवन बीमा पोलिसी उपहार दिएका छन ।

पाण्डेले जीवनसंगिनी सतभावनालाई जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप रु १० लाख बीमाङकको बीवन बीमा पोलिसी दिएका हुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाबाट जीवन बीमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बीमा हस्तान्तरण गरेका पाण्डेले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताए ।

Prabhu
Crest

उनले खरिद गरेको बीमा पोलिसीमा २० ओटा घातक रोग सुविधा र दुई गुणा बिमांक लाभ सहित थप ५ ओटा अन्य अतिरिक्त सुविधाहरु रहेको एजेन्सी म्यानेजर अबिता नेपालीले बताईन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS