IME Life
Beema Board

किसान होल्डिङले आइपीओ निष्काशन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । किसान होल्डिङ लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारितका लागि पुस २८ गते शनिबार वार्षिक साधारण सभा बोलाएको छ । सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि शुरु हुनेछ ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आइपीओ निष्काशन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभाको मिति तय गरेको हो ।

Prabhu
Crest

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसहितका वित्तीय विवरण अनुमोदन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS