IME Life

४० % नगद लाभांश दिएको नेपाल टेलिकम पछिल्लो मूल्यमा किन्दा कति आउला डिभिडेण्ड इल्ड ?

SPIL
NIC ASIA

काठमाडौं ।  नेपाल दुरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष ७९/८० सम्मको मुनाफाबाट नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पछिल्लो बजार मूल्य ९४० रुपैयाँ  १० पैसा छ ।

कम्पनीको हालको बजार मूल्य ९४० दशमलव १० लाई कम्पनीले प्रस्ताव गरेको नगद लाभांशसँग दाँजेर हेर्दा कम्पनीको प्रस्तावित नगद लाभांशबाट ४ दशमलव २५ प्रतिशतको डिभिडेण्ड इल्ड देखिन्छ ।

Prabhu
Crest

कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि वितरण हुनेछ ।

शुत्र :
कम्पनीको बजार मूल्य : रू. ९४० रुपैयाँ १० पैसा
प्रस्तावित लाभांश : ४० %
प्रस्तावित लाभांशमा डिभिडेण्ड इल्ड (%): ४०/ ९४०.१० *१०० = ४.२५ %

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

10%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS