IME Life
Beema Board

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारणसभा पुस २६ गते, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकले २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार (पुस ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन दिउँसो २ बजेबाट सुरु हुनेछ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर जारी गर्नका लागि हकसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको चयन सभाले गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS