IME Life
Beema Board

करिब पौने २ करोड कित्ता शेयर बिक्री गर्दै अपर तामाकोशी हाइड्रोपावर, न्यूनतम मूल्य कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको करिब पौने २ करोड कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ।

कम्पनीले पुस १३ गते सर्वसाधारण समूहतर्फको अवितरित १ करोड ७० लाख १९ हजार ५३० कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राखिने भएको हो। यो शेयर जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।

Prabhu
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको नयाँबानेश्वरस्थित नागरिक लगानी कोषको कार्यालय, कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी र चरिकोटमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २९ गतेसम्म रहेो छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS