IME Life
Beema Board

शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव सहित हिमालयन हाइड्रोपावरको एजिएम पुस २५ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेक साईट पोखरामा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभाले कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । कम्पनीले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते देखि २५ गते सम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS