IME Life
Beema Board

आइपीओ निष्काशन प्रस्ताव सहित पुवा खोला–वान हाइड्रोपावरले डाक्यो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय भएको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभाको मिति तय गरेको हो ।

सभा कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आइपीओ निष्काशन प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS