IME Life
Beema Board

हिमालयन पावर पार्टनरको ११औं वार्षिक साधारणसभा पुस २५ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । कम्पनीको मंसिर २९ बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS