IME Life
Beema Board

ईङवा हाइड्रोपावरको चौधौं वार्षिक साधारण सभा पुस २२ गते हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले चौधौं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आथिृक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभाले सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धी र आयोजना निर्माणका लागि लिएका कर्जाहरु अनुमोदन तथा थप कर्जा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले प्रबन्ध्पत्र तथा नियमावलीको प्रस्तावित संशोधननमा नियमनकारी निका वा कार्यालयबाट कुनै फेरवदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS