IME Life
Beema Board

बुटवल पावरको लाभांश घोषणा, तय गर्यो साधारण सभा र बुक क्लोज मिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा पनि आब्हान गरेको छ । कम्पनीले आफ्नो ३१औं वार्षिक साधारण सभा पुस २९ गते विहान ११ बजे कार्की ब्याङकेटमा गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गतेबाट पुस २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसका आधारमा पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

1702789190999
1702789474067

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS