IME Life
Beema Board

आइपीओ निष्काशन प्रस्ताव सहित बिजनेश ईन्टरेष्ट ग्रुपको साधारणसभा पुस २४ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । उक्त सभा यति इभेन्ट्स बसुन्धरामा आयेजना गर्ने भएको हो । उक्त सभा दिउँसो १ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीको सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साधारण प्रस्तावमा आर्थिक वर्ष २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ ।

Prabhu
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने जनाएको छ । साथै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS