IME Life
Beema Board

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल आजबाट संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यामान संस्थापक शेयरधनी, जो कोही व्यक्ति, संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले पुस ६ गते कायाृलय समयभित्र विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम ५० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS