IME Life
Beema Board

पुस २७ गते गर्जाङ उपत्यका हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले पुस २७ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा सानभी होटल एण्ड स्पोट क्लब, बौद्ध, काठमाडौंमा विहान १० बजे हुने कम्पनीले निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीको पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव गरेको कम्पनीले त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS