IME Life

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । दुई वाणिज्य बैंकको आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ। नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ नबिल र नेपाल एसबीआईले भोलि मंसिर २९ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आजसम्म कायम शेयरधनी यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Prabhu
Crest

नबिल बैंकले ३९ औँ वार्षिक साधारणसभा आउँदो पुस १२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजदेखि गर्दैछ। सभाले उक्त आर्थिक वर्षको नाफाबाट हाल चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

यसैगरी नेपाल एसबीआई बैंकले पुस १३ गते ३० औँ वार्षिक साधारणसभा डाकेको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सोही सभाले उक्त आर्थिक वर्षको नाफाबाट ३.७५ प्रतिशत बोनस शेयर र ६.८० नगद गरी कुल १०.५५प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS