IME Life
Beema Board

लोकसेवा आयोगद्धारा ठुलो संख्यामा दरखास्त आब्हान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लोकसेवा आयोगले अधिकृत पदका लागि धेरै संख्यामा दरखास्त आब्हान गरेको छ । आयोगले एकैपटक ३८१ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो ।

आयोगले निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।

Prabhu
Crest

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जना माग गरेको छ । दरखास्त दिने अन्तिम दिन पुस १७ गते रहेको छ । यद्धपी पुस २४ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS