IME Life
Beema Board

मकर जितुमाया सुरीले बोलायो पुस २३ गते १५औं वार्षिक साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले पुस २३ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ११ बजे सुर्य इभेन्ट, धुम्बाराही, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

Prabhu
Crest

सर्वसाधारण तर्फको सञ्चालक निर्वाचन पनि सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयधरनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS