IME Life
Beema Board

आइपीओ निष्काशन प्रस्ताव सहित अकामा होटेलको साधारणसभा मंसिर २७ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अकामा होटेल लिमिटेडले मंसिर २७ गते दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको रजिष्ट्रर कार्यालयमा गर्ने जनाउको छ ।

साधारणसभामा आइपीओ निष्काशन गर्ने गर्ने प्रस्ताव सहित विविध प्रस्ताव अनुमोदन हुनेछ । सभाको अन्य प्रस्तावमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत्सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

साथै, सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारीश्रमीक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव रहेका छन्।

यस कम्पनीले काठमाडौंको धुम्बाराहीमा ४ तारे डिलक्स होटेलको रुपमा अकामा होटेल संचालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS