IME Life

एलआईसी नेपालको डीसीईओमा ए दत्ता नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा ए दत्ता नियुक्त भएका छन्।

कम्पनी सचिव सुदर्शन गिरीका अनुसार एलआईसी अफ इन्डियाले दत्तालाई मंसिर १९ गतेदेखि लागू हुने गरी दत्तालाई नियुक्त गरेको हो। दत्ता एलआईसी अफ इन्डियाको कोलकातास्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एन्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर थिए।

Prabhu
Crest

डीसीईओ दत्ताले गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेका छन्। यसअघिका डीसीईओ टी वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरुवा  भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS