IME Life
Beema Board

शेयर बजारमा उछाल, सकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि रोकियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा उछाल आएको छ ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सुधारात्मक व्यवस्थाले लगानीकर्ताको मनोबल बढ्दा आज शेयर बजारमा उछाल आएको छ। योसँगै आज कारोबार खुलेको ५ मिनेटमै बजारमा ४ प्रतिशत अर्थात ७४.२० अंकले बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

Prabhu
Crest

नेप्सेले सकारात्मक सर्किट लागेपछि बजारमा २० मिनेट कारोबार रोकेको छ। नेप्सेमा पहिलो घन्टामा ४ प्रतिशतको बढोत्तरी हुँदा २० मिनेट कारोबार रोकिन्छ। त्यसपछि पुनः दोस्रो घन्टामा ५ प्रतिशतले बजार बढ्यो भने ४० मिनेटका लागि कारोबार रोकिन्छ भने अर्को तेस्रोपटक ६ प्रतिशतले बढेमा बजारको बाँकी कारोबार रोकिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS