Connect IPS
IME Life

नेपाली सेनामा जागिर खुल्यो, प्राविधिक अधिकृतमा ८८ जनाका लागि अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली सेनामा प्राविधिक अधिकृत पदका लागि नयाँ भर्ना खुलेको छ।

नेपाली सेनाले प्राड, प्राविधिक र लेखा सेवातर्फका उपसेनानी पदमा खुला तथा समावेशी प्रतियोगिताबाट कुल ८८ जना नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर, अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा दरखास्त आह्वान गरिएको छ।

Prabhu
Crest

यसैगरी समाचार सम्पादक÷वाचक, फोटोग्राफर, अर्केस्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा पनि नयाँ भर्ना खोलिएको छ।

इच्छुक उम्मेदवार मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी पुस प२८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS