IME Life
Beema Board

शेयर बजारमा आज कसले कमाए अनि गुमाए ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ।

झिनो गिरावट आएको बजारमा आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता शेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४.६९ रुपैयाँमा किनबेच भएका छन्। यो दिन १२२ कम्पनीको शेयरभाउ बढेको छ भने १०९ कम्पनीको घटेको छ।

Prabhu
Crest

आज समाज लघुवित्तका शेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको शेयरमूल्य ८.०६ प्रतिशतले बढेको छ। एनएमबि बैंकको डिबेन्चरको मूल्य पनि ५.९८ प्रतिशतले बढेको छ।

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीका शेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको शेयरमूल्यमा ९.९९ प्रतिशतको गिरावट आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS