IME Life
Beema Board

सामान्य अंकले घटेको बजारमा उच्च कारोबार शीर्ष १० मा ५ बीमा कम्पनी, कसको कति कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ।

झिनो गिरावट आएको बजारमा आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता शेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४.६९ रुपैयाँमा किनबेच भएका छन्।

Prabhu
Crest

आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ वटा बीमा कम्पनी छन्। यो दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ७ करोड ४६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

शीर्ष १० मा सिटिजन लाइफ, सानिमा जीआईसी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स पर्न सफल भएका छन्।

यस्ता छन् आज उच्च कारोबार गर्ने १० कम्पनी

  • सोनापुर मिनरल्सः ७ करोड ४६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७ करोड ७ लाख रुपैयाँ
  • सिटिजन लाइफः ५ करोड २५ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः ५ करोड १९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड ३९ लाख रुपैयाँ
  • रिलायबल लाइफः ४ करोड २९ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ४ करोड २६ लाख रुपैयाँ
  • हिमालयन लाइफः ३ करोड १५ लाख रुपैयाँ
  • सोल्टी होटलः २ करोड ५३ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः २ करोड ३५ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS