IME Life
Beema Board

अवरुद्ध सेयर कारोबार खुल्यो, नियमितसत्रमा २५ मिनेट थपियो, वेबसाइट भने अझै चलेन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विद्युतमा देखिएको समस्याका कारण अवरुद्ध सेयर कारोबार खुलेको छ।

बजार सञ्चालक नेप्सेमा विद्युत अवरुद्ध नियमितसत्रको सेयर कारोबार २५ मिनेट अवरुद्ध भएको थियो। विद्युत सुचारु गरी सेयर कारोबार पनि खुलेको छ। ‘सेयर कारोबार २५ मिनेट अवरुद्ध भएको थियो’, नेप्सेका एक अधिकारीले भने, ‘उक्त २५ मिनेट थपेर आज नियमित कारोबार दिउँसो ३ः२५ बजेसम्म सञ्चालन हुनेछ।’

Prabhu
Crest

आज प्रि–ओपसन सेसन भने हुन सकेन। नेप्सेको वेबसाइट भने अझै अवरुद्ध नै छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS