IME Life
Beema Board

आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ वटा जीवन बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज सामान्य गिरावट आएको छ। बजार २.१७ अंकले घटेर १८९४.५३ को विन्दुमा बन्द भएको छ। सामान्य घटेको बजारमा आज सवा १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन २९० कम्पनीका शेयर कारोबार भएको छ।

आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ५ वटा जीवन बीमा कम्पनी छन्। सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको आज रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स पनि शीर्ष १० उच्च कारोबार गर्ने कम्पनीहरुमा पर्न सफल भएका छन्।

Prabhu
Crest

यस्ता छ शीर्ष १० कम्पनीको कारोबारको अवस्था

  • सोनापुर मिनरल्सः ८ कराड ४९ लाख रुपैयाँ
  • सोल्टी होटलः ६ करोड ५८ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ४ करोड ५४ लाख रुपैयाँ
  • सिटिजन लाइफः ४ करोड ४६ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः ३ करोड ५५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३ करोड ८ लाख रुपैयाँ
  • आइएमई लाइफः ३ करोड २ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकको संस्थापक शेयरः २ करोड ९३ लाख रुपैयाँ
  • सन नेपाल लाइफः २ करोड ६८ लाख रुपैयाँ
  • हिमालयन लाइफः २ करोड ५५ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS