IME Life
Beema Board

२ अर्बमाथिको कारोबार हुँदा यी हुन् टप टेन कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूक ४७ दशलमव ७५ अंकले बढेर १९०७ दशमलव ९५ को विन्दुमा कायम भएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासको समिक्षामा पूँजी बजरका लागि लचिलो नीति आउने खबरहरुले लगानीकर्ताको मनोबल बढ्दा बजार बढेको हो ।

आज २ अर्ब १ करोड १७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS