IME Life
Beema Board

बजारको गतिलो बाउन्स ब्याक, नेप्से १९०० माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूक ४७ दशलमव ७५ अंकले बढेर १९०७ दशमलव ९५ को विन्दुमा कायम भएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासको समिक्षामा पूँजी बजरका लागि लचिलो नीति आउने खबरहरुले लगानीकर्ताको मनोबल बढ्दा बजार बढेको हो ।

आज २१४ कम्पनीको ेशयर मुल्य बढेको छ भने २३ कम्पनीको मुल्य मात्रै घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर र भगवति हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आग यस कम्पनीका लगानीकर्ताले २ दशलमव ४७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS