IME Life
Beema Board

आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८दशमलव ६० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो ।

समायोजन पछि कम्पनीको शेयर मुल्य ४ सय ८७ रुपैयाँ ७५ पैसा कायम भएको छ । नेप्सेले आज कम्पनीको अन्तिम कारोबार ५ सय २९ रुपैयाँ ७० पैसाको आधारमा मुल्य समायोजन गरेको हो । यही समायोजित मुल्यलाई आधार मानेर भोलि दोस्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS