IME Life
Beema Board

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर कजार आज भने दोहोरो अंकले नै बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ६७ प्रतिशतले बढेर १,८५० दशलमव ३३ को विन्दुमा कायम भएको छ ।

आज १ अर्ब ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भउको छ । आज यस कम्पनीको १० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

Prabhu
Crest

त्यस्तै, प्राइम कमर्सियल बैंकको १० करोड २० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिटिलरीको ४ करोडमाथि शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS