IME Life
Beema Board

सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडको करिब साढे ५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिद आवेदन ७ दिनभित्र दिनुपर्नेछ। आवेदक काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा पेस गर्नुपर्नेछ।

Prabhu
Crest

यसअघि उक्त शेयर ३५ दिनको समयसीमा दिएर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS