IME Life
Beema Board

बैंकिङ प्रणालीमा तरलता फालाफाल, बजारबाट रु. १० अर्ब खिच्दै राष्ट्र बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि आज बुधबार १० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त रकम तान्न लागेको हो।

यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। यसका लागि राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

Prabhu
Crest

राष्ट्र बैंकले यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर १३ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ। बैंकिङ प्रणालीमा अधिकक तरलता थुप्रिएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्ने गर्छ। कर्जा प्रवाहले गति लिन नसक्दा पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS