IME Life

पहिलो त्रैमासमा विपिडब्लु लघुवित्तको नाफा ६६ लाख ८८ हजारमाथि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू ६६ लाख ८८ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी रू २५ लाख ८५ हजार नोक्सानीमा थियो ।

गत आर्थिक वर्षमा कम्पनीले रू २० लाख ८ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा बढेर रू ४९ लाख ४९ हजार पुगेको छ । चुक्ता पूँजी रू ३ करोड रहेको कम्पनीले जगेडामा रू ९ लाख ८७ हजार सञ्चिति गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू १६ करोड १५ लाख सापटी लिएर, रू ४ करोड ९१ लाख निक्षेप संकलन गरेर रू १८ करोड ९५ लाखभन्दा कर्जा लगानी गरेको छ ।

Crest

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात १ दशलमव १२ गुणा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS