IME Life

आशा लघुवित्तको निमित्त सिइओमा दुलाल

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बद्रीप्रसाद दुलाल नियुक्त भएका छन् । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दुलाललाई उक्त जिम्मेवारी दिएको बताएको छ ।

यसअघिकी सीइओ जया लोहनीले स्वास्थ्यको कारण देखाई आफ्नो पदबाट दिएको राजीनामा कम्पनीको संचालक समितिको बैठकले गत कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

Prabhu
Crest
1700193916657

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS