IME Life
Beema Board

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका भूकम्प पीडितलाई गर्यो सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चीनको चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका भूकम्प प्रभावितलाई सहयोग गरेको छ । चीन सरकारले सहयोग बाहेक चिनियाँ कम्युनिष्ट पार्टीले पनि छुट्टै सहयोग गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तराष्ट्रिय विभागले बुधबार साँझ नेपाली राजनीतिक दलमार्फत भूकम्प प्रभावितलाई २ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

Prabhu
Crest

काठमाडौँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS