IME Life
Beema Board

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य बढेको बजारमा आज भने ११ दशलमव ८५ अंकले घटेर १,८५२ दशलमव ०८ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ८३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापु मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल्सको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS