IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य बढेको बजारमा आज भने ११ दशलमव ८५ अंकले घटेर १,८५२ दशलमव ०८ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापु मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटल्सको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९६ प्रतिशतका दरले कमाएका हुन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ५ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्सका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशलमव ५८ प्रतिशतका दरले गुमाएका हुन् । नेपाल एसबिआर्य बैंकका लगानकिर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS