IME Life
Beema Board

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १७ अंकले बढेर १,८६३ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ । आज विकास बैंक, निर्जीवन बीमा उपसूचक, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।

आज ७८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन बैंकको ५ करोड २३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS