IME Life
Beema Board

शिखर इन्स्योरन्सले १९औं वार्षिकउत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं बार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म ३ दिने राष्ट्रव्यापी रुपमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कम्पनीले कार्तिक २१ गतेबाट बागमती प्रदेश उपत्यका बाहिरबाट नौबिस र चनौलीमा, गण्डकी प्रदेश बाट कावासोतीमा रक्तदान कार्यक्रम गर्ने भएको छ । कोशी प्रदेशबाट विराटनगर इटहरी र विर्तामोडमा उक्त कार्यक्रम गर्ने भएको छ ।

Prabhu
Crest

कम्पनीले कार्तिक २२ गते सुदूरपश्चिम प्रदेश बाट धनगढीमा, लुम्बिनी प्रदेशबाट दाङ र बुटवलमा, गण्डकी प्रदेश बाट पोखरामा, बागमती प्रदेश उपत्यका बाहिरबाट धादिंग, टाँडी, हेटौडा र नैबिसेमा, अनी बागमती प्रदेश उपत्यका भित्रबाट भक्तपुर र गोंगबुमा गर्ने भएको छ ।

त्यसैगरी कार्तिक २३ गते कर्णाली प्रदेशबाट सुर्खेतमा,बागमती प्रदेश उपत्यका बाहिरबाट नारायणगढ़ र नुवाकोटमा, अनी बागमती प्रदेश उपत्यका भित्रबाट काठ्माण्डौ केन्द्रिय कार्यालय र लुभुमा , मदेश प्रदेशबाट लहानमा रक्तदान कार्यक्रम हुने भएको छ ।

एस प्रकारका रक्तदान कार्यक्रले समाज, समुदायमा सकारात्मक प्रभाव पर्ने र उक्त कायक्रमा सबै आम नागरिकहरुले सक्दो सहभागिता र सहयोग हुने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS