IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको बृद्धि, साढे ९९ करोडको कारोबार हुँदा १४४ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ११ दशलमव २२ अंकले बढेर १,८५८ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १४४ कम्पनीको शेयर मुल्य बढेको छ भने ८३ कम्पनीको शेयर मुल्य घटेको छ । आज निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २८५ कम्पनीको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ९ करोड १६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका हुन् । सोनापुर मिनरल्सका लगानीकर्ताले ५ दशलमव २८ प्रतिशतका दरले कमाएका छन् । सिटिजन लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव २६ प्रतिशतका दरले गुमाएका हुन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS