IME Life
Beema Board

कार्तिक २२ गतेबाट लिबर्टी माइक्रो लाइफले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन ईच्छुक व्यक्तिहरुका लागि तालिम संचालन गर्न लागेको हो । उक्त तालिम काठमाडौं, त्रिपुरेश्वर ब्लु बर्ड मल पार्टीयार्ड ब्यान्केटमा संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।

तालिम कार्तिक २२ गते बुधबारबाट कार्तिक २४ गतेसम्म संचालन हुनेछ । तालिम शुल्क (लाइसेन्सको लागि) भने पाँच सय रुपैयाँ लाग्ने कम्पनीको भनाई छ । ईच्छुकले सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS