IME Life
Beema Board

शिखर इन्स्योरेन्सले ४ जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार जिल्लामा निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चारवटा जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

कम्पनीले धादिङ्गमा कार्तिक २४ र २५ गते, नुवाकोटमा मंसिर १५ गते र १६ गते, चितवनमा मंसिर २२ गते र २३ गते गर्नेछ भने मकवानपुरमा मंसिर २९ गते र ३० गते गर्न लागेको बताउको छ । कम्पनीमा अभिकर्ता भई काम गर्न इच्छुक तथा योग्य व्यक्तिले तोकिएको समयभित्र सम्बन्धित शाखामा आवेदन दिई तालिममा सहभागी हुन सक्नेछन् ।

Prabhu
Crest

तालिमको अन्तिम दिन सहभागीहरुले अनिवार्य रुपमा एक घण्टाको परीक्षा दिनुपर्ने कम्पनीले जनाएको छ । सो परीक्षामा ५० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेमा मात्र अभिकर्ता इजाजतपत्र प्राप्त गर्न सकिने समेत कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS