IME Life
Beema Board

यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी अभिकर्ता परीक्षा सञ्चालन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।
कम्पनीले साविक यूनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका व्यक्तिले परीक्षामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।

ईच्छुकले नागरिकता, स्थायी लेखा नम्बर, नागरिकता, पासपोर्ट साइजको फोटो, एसएलसी वा प्राविधिक शिक्षाको प्रमाणपत्र कार्तिक १७ गतेभित्र कम्पनीको इमेल ठेगानामा पठाउन कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

इजाजत पत्र जारी गर्नको लागि परीक्षा दस्तुर ५०० रुपैयाँ तोकिएको छ ।परीक्षा कात्तिक १९ गते दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म कम्पनीको प्रधान कार्यालय, सिटीसी मल सुन्धारा–काठमाडौंमा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS