IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमडौं । हिजो साताको पहिलो दिन शेयर बजार भारी अंकले घटे पनि आज दोस्रो दिन सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०४ अंकले बढेर १,८७८ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १२८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८७ कम्पनीको २८ लाख २४ हजार ००७ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफको ३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको २ करोड ९० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS