IME Life
Beema Board

आज ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट प्लसबाट दक्षिणा दिँदा १०% क्यासब्याक पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न ग्लोबल स्मार्ट प्लसमार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना ल्याएको छ।

बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले दशैंको टिकाको दिन अर्थात् आज आफ्ना प्रियजनलाई दक्षिणा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) तुरुन्तै क्यासब्याक पाउने जानकारी बैंकले  दिएको छ। ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड ‘DAKSHINA’ लेखेर पैसा ट्रान्सफर गर्नुपर्नेछ।

Prabhu
Crest

बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ताहरुले आज विजया दशमीको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS