IME Life
Beema Board

भारतमा २०३० सम्म निर्जीवन बीमा व्यवसाय दोब्बर हुन सक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतमा निर्जीवन बीमा व्यवसाय अन्तर्गतको बीमा शुल्क आर्जन २०३० सम्ममा ३.९१ खर्ब भारतीय रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । यद्यपि, २०४७ सम्ममा “सबैका लागि बीमा” को लक्ष्य हासिल गर्ने उद्देश्यले नियामकीय सुधारहरू, बजार सहभागी र मध्यस्थकर्ताहरूको सङ्ख्यामा हुने अनुमानित वृद्धिलाई ध्यानमा राख्दै बीमा शुल्कले त्यो वर्षसम्म ५ खर्ब भारतीय रुपैयाँ पनि पार गर्न सक्छ ।

२० वर्षको तथ्यांकलाई आधार मानेर गरिएको अध्ययनले सो देखाएको हो । बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (बिमटेक) का प्राज्ञिकहरूले २००१-२०२२ बीचको सामान्य बीमा व्यवसायका सबै महत्त्वपूर्ण सूचकको ऐतिहासिक बीमा शुल्कको तथ्यांकको आधारमा सो रिपोर्ट निकालेको हो । रिपोर्ट”India Insurance Report – Transforming Indian Insurance” मा प्रकाशित छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS