IME Life
Beema Board

नेपाली बैंकिङ्ग प्रणालीमा ऐतिहासिक दिन, कर्जा प्रवाह ५० खर्ब पुग्यो 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बैंकिङ्ग प्रणालीमा असोज ३० गते कर्जा प्रवाह ५० खर्ब पुगेको छ । अघिल्लो दिन असोज २९ गते ४९ खर्ब ७० अर्ब रहेको कर्जा प्रवाह एकै दिन ३० अर्बले वृद्धि भएसंगै ५० खर्ब पुगेको हो । एकै दिन वाणिज्य बैंकमा २६ अर्बले कर्जा प्रवाह वृद्धि भएको हो भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा ४ अर्बले कर्जा प्रवाहमा वृद्धि भएको हो ।

कर्जासँगै निक्षेप पनि वृद्धि भएको छ । असोज २९ गते ५८ खर्ब ७७ अर्ब रहेको निक्षेप असोज ३० गते ५९ खर्ब १५ अर्ब पुगेको छ ।

Prabhu
Crest

असोज मसान्तमा बैंकहरुको सिडी रेसियो ८१ दशमलव ७४ प्रतिशत रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

0%

दु :खी

25%

अचम्मित

42%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS