IME Life
Beema Board

यस साता तीन कम्पनी बाहेक सबै जीवन बीमाको शेयर मुल्यमा गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता नेप्से परिसूचक सामान्य बढेको छ । गत साताको तुलनामा नेप्से परिसूचक यस साता १ दशलमव ५६ प्रतिशतले बढेको छ । गत साताको अन्तिम दिन असोज २५ गते शेयर बजार २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको छ ।

यस साता ११ जीवन बीमा कम्पनीको दोस्रो बजारमा शेयर कारोबार भएको छ । शेयर कारोबार भएको छ । ११ कम्पनीमध्ये तीन कम्पनीको शेयर मुल्य बढेको छ बाँकी सबै कम्पनीको शेयर मुल्य घटेको छ । यस साता एशियन लाइफको शेयर मुल्य १ रुपैयाँ ९० पैसाले बढेर ६४६ रुपैयाँ कायम भएको छ । एलआइसी नेपालको १४ रुपैयाँले बढेर १३ सय ४९ रुपैयाँ रहेको छ । सानिमा रिलायन्स लाइफको २ रुपैयाँ ८० पैसाले बढेर ४३४ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

सिटिजन लाइफको शेयर मुल्य ३ रुपैयाँले घटेर ४०४ रुपैयाँ कायम भएको छ । हिमालयन लाइफको शेयर मुल्य ० रुपैयाँ ६० पैसाले घटेर ३९८ रुपैयाँमा कायम भएको छ । आइएमई लाइफको शेयर मुल्य ४ रुपैयाँले घटेर ४८५ रुपैयाँमा कायम भएको छ । नेपाल लाइफको शेयर मुल्य ५ रुपैयाँले घटेर ६५३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेशनल लाइफको शेयर मुल्य ३ रुपैयाँले घटेर ५४५ रुपैयाँ कायम भएको छ । रिलायबल नेपाल लाइफको शेयर मुल्य १ रुपैयाँले घटेर ४१५ रुपैयाँ कायम भएको छ । सूर्यज्योति लाइफको शेयर मुल्य १२ रुपैयाँले घटेर ५०५ रुपैयाँ कायम भएको छ । सन नेपाल लाइफको शेयर मुल्य १ रुपैयाँ १० पैसाले घटेर ४२५ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS