IME Life
Beema Board

आरएसडिसी लघुवित्तको नाफा सामान्य बढ्यो  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्ष(८०/८१)को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। प्रकाशित रिपोर्ट अनुसार कम्पनीको नाफा ६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ८२ लाख नाफा कमाएको कम्पनीले चालु आवमा ४ करोड ७ लाख नाफा कमाएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी करीब ११ प्रतिशतले घट्दै ६ करोड ८१ लाख पुगेको छ । त्यस्तै संचालन नाफा ६ दशमलव ४४ प्रतिशतले वृद्धि हुँदै ५ करोड ८१ लाख पुगेको छ ।

Prabhu
Crest

८६ करोड ९५ लाख पुँजी भएको कम्पनीले ५ अर्ब ९० करोड सापटी लिएर ६ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको छ ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा र किताबी मूल्य १२६ रुपैयाँ ९३ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS