IME Life
Beema Board

नबिल सेक्युरिटिजको सुरुवात नै लोभलाग्दो ! ३ महिनाकै खुद नाफा १ करोड ७४ लाख  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल सेक्युरिटिजले संचालन भएको छोटो समयमा नै आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको  चालु आर्थिक वर्षको ३ महिनाको खुद नाफा १ करोड ७४ लाख रुपैयाँ रहेको छ ।  कम्पनीले प्रकाशन गरेको तथ्यांक अनुसार कम्पनीले असार मसान्तसम्म भने ५ करोड ९८ लाख खुद नाफा गरेको थियो ।

त्यस्तै  कम्पनीको  ३ महिनामा संचालन नाफा ३ करोड ५१ लाख रहेको छ ।  १ अर्ब ५२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ७ करोड ७३ लाख रुपैयाँ संचिति रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS