IME Life
Beema Board

प्रिमियममा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको वित्तिय अवस्थामा पहिरो  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियममा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको नाफा ७५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २१ करोड ६५ लाख नाफा कमाएको कम्पनीले गत आर्थिक वर्ष ५ करोड ३४ लाख नाफा कमाएको छ ।

कम्पनीको ब्यापारमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ८० करोडको ब्यापार गरेको कम्पनीले गत आर्थिक वर्ष ४ अर्ब ६२ करोडको ब्यापार गरेको छ । ब्यापार करीब ४ प्रतिशतले घटेको छ । ३ अर्ब ९७ करोड शेयर पुँजी भएको कम्पनीको जगेडामा ३ अर्ब ९९ करोड संचित नाफा र ७ करोड ९० लाख अन्य जगेडामा रहेको छ। शेयर प्रिमियम जगेडामा भने २ अर्ब ६५ करोड रहेको छ ।

Prabhu
Crest

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १  रुपैयाँ ३४ पैसा र किताबी मूल्य २६९ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

25%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS